काठमाडौंं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लक्ष्य हासिल गर्नका लागि नतिजामूखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोमा अघि बढाउन आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस मरिहत्ते गरेर सरकारमा जाने कुनै तयारी नभएको शेखर कोइरालाले बताएका छन्।…

स्रोत: Dekhapadhi   मूल समाचार पढ्नुहोस् →