काठमाडौं । राष्ट्रिय बीमा संस्थानले व्यवस्थापकदेखि सहायक पदका लागि कर्मचारी माग गरेको छ । खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने भन्दै आज सूचना जारी गरेको हो ।
बीमा संस्थानले सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई २१ दिनभित्र दरखास्त फारम भरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ ।
सूचना हेर्नुहोस्