Comments Add Comment

कोशी सरकारले विशेषज्ञ चिकित्सकलाई विशेष भत्ता दिने

काठमाडौँ : कोशी प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकलाई विशेष भत्ताको व्यवस्था गर्ने भएको छ।आर्थिक तथा योजनामन्त्री रामबहादुर मगरले शनिवार प्रस्तुत गरेको आगामी वर्षको वार्षिक बजेटमा विशेषज्ञ चिकित्सकलाई विशेष भत्ता दिनका लागि ६ करोड ८४ लाख बजेट विनियोजन गरेको बताए।यस्तै कोशी प्रदेशले नि:सन्तान दम्पतीलाई नि:शुल्क उपचार  दिने भएको छ। जसका लागि कोशी सरकारले १ करोड १० लाख बजेट विनियोजन गरेको छ। प्रदेश मातहतका अस्पतालबाट गर्भवती परीक्षणका साथै १० वर्ष मुनिका ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर