लमही : लुम्बिनी प्रदेश सरकारले आव २०८१।८२ का लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट छुट्याएको छ।प्रदेशसभामा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले चालू आवको भन्दा करिब डेढ अर्बभन्दा कम बजेट सार्वजनिक गरे।चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८.८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३.०९ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत विनियोजन गरिएको छ।सङ्घीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको