Comments Add Comment

मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । गएराती मकवानपुरको ईन्द्र सरोबर गाउँपालिका वडा नंम्बर २ डाँडाघर बस्ने ५३ वर्षिय तिर्थ लामा छिमेकमा बिहे भोज खाएर घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गएराती करिब ११ बजेको समयमा लामा ४० मिटर तल खसी मृत्यु भएको हो । भिरबाट लडेको खवर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर