Comments Add Comment

हेटौंडामा निर्माणाधीन कृषि थोक बजार सञ्चालनका लागि १५ करोड बजेट विनियोजन

बागमती प्रदेश सरकारले मकवानपुरमा निर्माणाधीन कृषि थोक बजार सञ्चालनका लागि बजेट छुट्याईएको छ । आगामी आर्थिक वर्ष २०७९-८० को बजेट भाषण प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलले मकवानपुरको हेटौंडामा निर्माणाधीन कृषि थोक बजार सञ्चालनका लागि १५ करोड बजेट विनियोजन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर