
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उप–मेयर सुनिता डंगोलले हेटौंडा सामुदायिक आँखा अस्पतालको अवलोकन गरेका छन् । सोमबार उनीहरूले अस्पतालको सेवा सम्बन्धमा जानकारी लिएका थिए ।
संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएका उनिहरुले हेटौंडाका विभिन्न क्षेत्रको अवलोकन गरिएको छ । यसअघि उनिहरुले मानवसेवा आश्रमको मुख्य कार्यालय लामसुरेमा पुगेर अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




