पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँले मुल्य घट्यो

अनलाइन पत्र संवाददाता२०७९-०२-२० No Comments

नेपाल आयल निगमले गएरातीदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पर्नेछ । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ घटाएपछि मूल्य समायोजन भएको हो । खाना पकाउने एल्पि ग्यासको मुल्य भने घटेको छैन ।

Ad
Ad