2025-12-05 9:34 pm

ललितपुर महानगरको मेयरमा पुनः चिरिबाबु महर्जन निर्वाचित

स्थानीय तहको निर्वाचन अन्तरगत ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन पुनः निर्वाचित भएका छन् । ४२ हजार ७२२ मतसहित महर्जन निर्वाचित भएका हुन् । उनि नेपाली कांग्रेसबाट पुनः ललितपुरको मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याएर महर्जनले जित हासिल गरेका हुन् । ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाएका छन् । यसअघिको चुनावमा पनि हरिकृष्ण ब्यञ्जनकारलाई नै पराजित गर्दै चिरिबाबु मेयर बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad