काठमाडौं – नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निबासी २९ वर्षीय महिलाको मृत्यु भएको जनाएको छ ।

Image may contain: text