Comments Add Comment

हेटौंडामा सिंह भन्दा लामा २९ मतले अगाडी

हेटौंडा उपमहानगरपालिकामा १२२४२ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार बनेकी मिना लामाले अग्रता लिएकी छन् । लामाले ३७०७ मत प्राप्त गरेकी छन् भने उनको अर्का प्रतिस्पर्धी राप्रपाका दिपक बहादुर सिंहले ३६७८ र एमालेका उम्मेदवार अनन्त पौडेलले ३२२१ मत प्राप्त गरेका छन् । लामा सिंह भन्दा २९ मतले अघि छन् । मत गणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर