Comments Add Comment

मकवानपुरगढी–२ मा पनि गठबन्धनको अग्रता

मकवानपुरगढी गाउँपालिकाको वडा नंम्बर २ मा ३०० मत गणना गर्दा गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले १६६ र एमालेका उम्मेदवारले ९९ मत प्राप्त गरेका छन् । यसैगरी पालिका उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले १४७ र एमालेका उम्मेदवारले ७८ मत प्राप्त गरेका छन् । त्यसैगरी वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले १६० मत र एमालेका उम्मेदवारले ९४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उम्मेदवारले ४२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर