बैशाख ३० गते सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन हुने भएकाले बैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले सोमबार सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।

Screenshot_20220509-18490-1652101922.jpg