आज सरकारले सार्वजनिक बिदा दिएको छ । इस्लामा धर्मावलम्बीहरूको पर्व ईद उल फित्रको अवसरमा सरकारले आज बैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

FB_IMG_1651483358543-1651484138.jpg