मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार कांग्रेस प्रतिनिधिसभा १ प्रदेशसभा (क) का सभापति सुशान्त श्रेष्ठको सभाध्यक्षता एवम् वाग्मती प्रदेश सभापति नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा बकैया गाउँपालिको हात्तिसुडँेमा भएको संयुक्त पार्टी कार्यालय उदघाटन तथा पार्टी प्रवेश कार्यक्रममा एमाले, माओवादी केन्द्र र राप्रपा परित्याग गरी उनीहरु कांग्रेसमा आबद्ध भएका हुन् । का नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।