अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा आज ६ दल र २ मोर्चाले संयुक्तरुपमा नेपाल बन्दको घोषणा गरेका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बसेको ती दलहरुको वैठकले सो निर्णय गरेको हो । उनिहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० राष्ट्रहितमा नरहेको भन्दै विभिन्न विरोध प्रदर्शन गर्दै आईरहेका छन् । यसैबीच,सरकारले संसदबाट एमसीसी सम्झौता बहुमतले पारित गरिसकेका छन् ।