काठमाडौं । गायक प्रमोद खरेलले र ‘द भ्वाइस किड्स’को फाइनलिस्ट रुक्सना लिम्बुको आवाजमा ‘नोगेन’ शीर्षकको गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोमा प्रमोद र रुक्सना लिम्बुको नै अभिनय रहेकोछ । महेश खड्काको शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।

मिनाक्षी कोइरालाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू