ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् ।