Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिने

Company Register

काठमाण्डौ – आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिने भएको छ । आज राति मंगल ग्रह पृथ्वी र सूर्यको सिधा रहने भएकाे अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ । मतलब तीनै ग्रह १८० डिग्री कोणमा हुनेछन् । यो घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगल ग्रहको अपोजिशनको घटना प्रत्यक दुई वर्षमा हुन्छ । 

Advertisement

आज राति नजिक देखिने पृथ्वी र मंगल ग्रह अब सन् २०२२ को डिसेम्बरअघि नजिक देखिने छैनन् । अपोजिशनको खगोलीय घटना आज राति हुने भए पनि गएको मंगलबार ६ अक्टोबरमा नै मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...