नाजिर हुसेन र स्वस्तिमा खड्काले अभिनय गरेको ‘हाम्रो माया’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। मोहितवंश आ

सान थापाले निर्देशन गरेको गीतमा राजीव शर्माको कोरिओग्राफी छ। दिनेश थपलियाको शब्द रहेको यो गीत योगेश काजीको संगीत संयोजनमा तयार भएको हो।

यसमा श्याम स्वेत रसाइलीको मिक्सिङ रहेको छ। गीतको भिडिओ ओएसआर डिजिटलमार्फत् विहीबार सार्वजनिक भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू