काठमाडौं – गायिका सुनिता दुलालको नयाँ तीज गीत सार्वजनिक भएको छ । शितास्मा भुषालको शब्द रहेको गीतमा बीबी अनुरागीले संगीत भरेका हुन् । भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका छन् । भिडियोमा गौरी मल्ल, सुमिना श्रेष्ठ, सरोज प्रजा, बिना राउत लगायत कलाकारको अभिनय रहेको छ ।

‘स्वामीकी प्यारी’ बोलको तीज गीत उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू