तुलसाको ‘नौतले घर’मा सरोज र आश्मा (भिडियो)

काठमाडौं – गायक प्रताप दास र गायिका तुलसा लिम्बुको युगल गायनमा समावेश ‘नौतले घर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ शैलीको यस गीतमा डीपी खनालको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको तथा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज र आश्मा बिश्वकर्माको साथमा गम्भीर बिस्ट र करिष्मा सिंह ठकुरीको दमदार नृत्य देख्न सकिन्छ ।

नवराज उप्रेतीले छायांकन गरेका यस गीतको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गम्भीर बिस्टको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad