Coronavirus COVID-19

सामुहिक देशभक्ति गीत ‘हाम्रो माटो’ सार्वजनिक ( भिडियो )

[Ads]

काठमाडौं – नेपालको मिचिएको भूमिको विषयलाई लिएर राजा राजेन्द्र लगायतका गायक गायिकाहरुले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गरेका छन् ।

अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको संगीतमा सामुहिक देशभक्ति गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ । गीतमा अमृत खाती ,राजा राजेन्द्र पोखरेल, विक्रमजंग शाह, सिर्जु अधिकारी ,अनु अधिकारीले स्वर दिएका छन् ।

गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ । गीतको रेकर्डिङ र मिक्सिङ सन्जय शृपालले गरेका छन् । गीतको निर्देशन, सम्पादन र छायांकन हुम गैरेले गरेका छन् ।

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...