दराज मल फेस्टिभलको घोषणा, प्रीमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छूट

Company Register

काठमाडौँ – नेपालको अग्रणी अनलाइन बजार, दराजले भदौ २, २०७८ ‐१८ अगस्ट, २०२१) देखि दराज मल फेस्टिभल सुरु हुने घोषणा गरेको छ । यस अभियानको मुख्य हाइलाइटहरू भने एडटुकार्ट, वेलकम गिफ्ट, मेगा भौचर, बैंककार्ड मार्फत अनलाइन प्री ‐पेमेन्टमा १५५ ९रु ५०० सम्म ) छुट, इमेज रिभिउ एंडविन, फलो एंडविन, बम्पर उपहारमा  XIAOMI MI 11 x\ PRO  छन् ,निशुल्क डेलिभरी साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ ।

Advertisement

दराज मल, दराजद्वारा सुरु गरिएको एकअनलाइन सपिङ मल हो जसमा सोनी, सामसंग, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न साथै ३०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन्। १००५ प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसंग दराज मलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागी प्रदान गर्दछ। त्यसैकारण, दराज मल फेस्टिभल ग्राहकहरुको लागी अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागी एक सुनौलो अवसर हो ।

ya thau khali xa

विगतमा जस्तै, ग्राहकहरुले बैंक डेज छुट मार्फत डेबिट र क्रेडिटकार्ड बाट प्रीपेमेन्ट गर्दा थप १५ प्रतिसत ‐रु ५०० सम्म) छुट पाउन सक्छन ।
बैंक डेज अफर निम्नानुसार छन् –

१. सोमबार  – सानीमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५५ रु ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १०५ रु ५०० सम्मको छुट।

२. बुधबार ‐ एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५५ रु ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १०५ रु ५०० सम्मको छुट )

३.बिहीबार  – माछापुच्छ्रे बैंकको क्रेडिट कार्ड भुक्तानमा १५५ रु ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १०५ रु ५०० सम्मको छुट

४.बिहीबार  ‐मेगा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५५ रु ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १०५ रु ५०० सम्मको छुट ।

५. बिहीबार ‐ हिमालयन बैंकको कार्ड भुक्तानमा १५५ रु ५०० सम्मको छुट ।)

६. शुक्रवार ‐ नबिल बैंक मार्फत १०५ छुट ‐अधिकतम रु ५०००)

७. शनिबार ‐ स्टाण्डर्ड चार्टर्ड बैंकबाट मार्फत १०५ छुट ‐अधिकतम रु ५०००)

यसबाहेक,
पहिलोपटक भिसाकार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २०५ सम्मको छुट पाउन सक्नेछन्। भिसा डेबिट कार्ड मार्फत प्री पेमेन्ट गरेमा १५ ५ ९ रु ५००० सम्म छुट र भिसा क्रेडिटकार्ड मार्फत प्री  पेमेन्टमा २०५ ९ रु ५००० छुट पाउन सक्नेछन । त्यसैगरि, एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकको ग्राहकहरुले सजिलो मासिक किस्ता सेवा मार्फत सपिङ गर्न पाउने छन ्। उल्लेखित बैंकका ग्राहकहरुले क्रेडिट कार्डको साथ आफुलाई मन परेको उत्पादनहरु सुन्य ब्याज र सुन्य डाउन पेमेन्टमा खरिद गर्न सक्दछन्।

यो बाहेक, ब्रान्ड अफ द डे जस्तो अफरले ग्राहकहरुलाई आफ्नो मनपर्ने ब्रान्डमा थप छूट प्राप्त गर्नको लागी एक अद्वितीय अवसर प्रदान गर्दछ । हरेक दिन, एक चयन दराज मल ब्रान्डले आफ्नो उत्पादनहरुमा विशेष छुट प्रदान गर्नेछ जस्तै अमय्राफ्यासन हाउसले आफ्नो उत्पादनहरुमा ६५ प्रतिसत सम्मको छुट दिदैछ, एर्केले ५० प्रतिसत सम्मको छुट दिदैछ  भने स्टार स्ट्रक बाई सन्नी लिओनले फ्ल्याट ४० प्रतिसतको छुट प्रस्ताब गर्दैछ । तसर्थ, ग्राहकहरु दराज मल फेस्टिभलभर अपडेट रहनको लागी सल्लाह दिइन्छ । र यति मात्र नभई, ग्राहकहरुले रु ६४, ९९९ मूल्यको XIAOMI MI 11 x\ PRO  छन् । बम्पर उपहारको रुपमा जित्न मौका पाउनेछन् ।

यसैगरि, एडटुकार्ट मार्फत ग्राहकहरुले हरेक दिन रु १००० को भौचर जित्न सक्नेछन्। साथै दराजका सबै नयाँ प्रयोगकर्ताहरुले वेलकम गिफ्ट अफर मार्फत रु २०० मूल्यको भौचर निल्क पाउनेछन्। यो केवल नयाँ प्रयोगकर्ताहरुको लागी मात्र हो । दराज मल फेस्टिभलमा नयाँ प्रयोगकर्ताहरुले इमेज रिभिउ एंडविन, फलोएंडविन र ब्रान्ड पपिंग जस्ता खेल खेली अतिरिक्त भौचरहरु जित्ने मौका पनि प्राप्त गर्नेछन्। येति मात्र नभई, नयाँ प्रयोगकर्ताहरुले 50 RECHARGe\ कोड प्रयोग गरि रु १०० को रिचार्ज रु ५० मै पाउन सक्नेछन् ।

“दराज  मल फेस्टिभल हामी पहिलो पटक शुरू गर्दैछौं र हामी धेरै नै उत्साहित छौं । यो अभियान ग्राहकहरुलाई एक अद्वितीय खरीदारी अनुभव प्रदान गर्न जाँदैछ । हामी हाम्रा ग्राहकहरुलाई प्रीमियम ग्लोबल मानक उत्पादनहरु प्रदान गर्न पाउँदा धेरै खुसी छौ ं। ३०० भन्दा बढी शीर्ष रेटेड राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड, १००५ प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता पोलिसीको साथ हामी आशा गर्दछौं कि हाम्रा ग्राहकहरुलाई एक अद्भुत अनुभव हुनेछ।” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने । ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न दराज अझै पनि सबैभन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउदैछ। त्यस्तैगरी, ग्राहकहरूलाई समान खरीद गर्न अघि सँधै उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...