आजबाट काठमाडौं उपत्यकामा राती ८ बजेपछि सवारी साधनमा रोक

Company Register

आज बिहिबारबाट राति ८ बजेदेखि काठमाडौं उपत्यकामा सवारी साधन संचालन गर्न रोक लगाएको छ । बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

राति ८ बजेदेखि निजी र सार्वजनिक सवारी साधन चलाउने नदिने बैठकले निर्णय गरेको हो । अत्यावश्यक सवारीसाधन बाहेक अरु सवारी साधनमा रोक लगाएको हो । बढ्दो कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि काठमाडौंमा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्बाइएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...