यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका श्रेष्ठ नियुक्त


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। श्रेष्ठलाई काजमा राष्ट्र बैंकबाट अर्थ मन्त्रालय ल्याइएको हो। लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष रहेका श्रेष्ठ राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि काठमाडौं फर्किएका थिए। अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी अहिले लघुवित्त सुपरीवेक्षण विभागमा कार्यरत छन्।