Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

माधव नेपाल पक्षका युवाहरुद्वारा ‘अखिल फोर्स’ गठन

Company Register

नेकपा ९एमाले०का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले युथ फोर्स ब्युँताएपछि नेपाल निकट युवाहरु अखिल फोर्स गठन गरेका हुन् । नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियू० ले काठमाडौंमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै बिहीबार ‘अखिल फोर्स’ गठन गरेका हुन् ।

Advertisement

५०१ सदस्यीय अखिल फोर्सको अध्यक्षमा तपेन्द्रजंग शाही रहेको अनेरास्ववियू माधव पक्षका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । उनले वरिष्ठ नेता माधव नेपाललाई आक्रमणको चेतावनी दिनेलाई प्रतिवाद गर्ने चेतावनी दिनुभयो । उनीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध एकजुट भएर सांसदहरुले हस्ताक्षर गरेकै कारण संविधानको रक्षा भएको जिकिर गरेका थिए।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...