Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

रोट्र्याक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा न्यौपाने

Company Register

रोट्र्याक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा प्रतिक्षा न्यौपानेले पदभार ग्रहण गरेको छ । शुक्रबार क्लबको छैठौं अध्यक्षको रुपमा प्रतिक्षा न्यौपाने बर्ष २०२१–२२ का लागि पदस्थापित भएका हुन् ।

Advertisement

May be an image of 16 people, including Neupane Alisha, Pushpa Raj Ad, Pratiksha Neupane, Bijaya Paudel, Ganesh Darpan Adhikari and Bhuwan Ghalan, people standing, outdoors and tree

रोट्र्याक्ट क्लब अफ मकवानपुरको बर्ष २०२०–२१ का अध्यक्ष महेन्द्र राना मगरले न्यौपानेलाई पद हस्तान्तरण गरेको हो । पदस्थापन कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष सुन्दर जोशी, निवर्तमान अध्यक्ष कविन सांगामी, रोट्र्याक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारी, पूर्वअध्यक्षहरु विजय पौडेल, प्रमोद अर्याल, पुष्पराज अधिकारीको सहभागिता रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...