Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोपा अमेरिका : मेस्सी चम्कँदा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

Company Register

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना सेमिफाईनल प्रवेश गरेका छन् । केहीबेर अघि सम्पन्न खेलमा कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनले सेमिफाईनलको स्थान पक्का गरेको हो । इक्वेडरलाई ३–० गोलको अन्तरले पराजित गर्दै समिफाईनलको यात्रा तय गरेको हो । मेस्सीले फ्रिकिकमा गोलसँगै दुई असिस्ट दिँदा अर्जेन्टिनाले ३–० गोलले विजयी भएको हो । जितका लागि लियोनल मेसी, रोड्रिगो डी पल र लैटारो मार्टिनेजले गोल गरेका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...