Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

युरोकप : सानदार जितसँगै इंग्ल्यान्ड सेमिफाईनलमा

Company Register

युरोकप फुटबलमा सानदार जितसँगै इंग्ल्यान्ड सेमिफाईनलमा प्रवेश गरेको छ । कप्तान ह्यारी केनले दुई गोल गरेसंगै सेमिफाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्ड ४–० को सहज जितसँगै अन्तिम चारमा प्रवेश गरेको हो । केनले खेलको सुरुवातमा नै गोल गरेपछि युक्रेन दबाबमा परेको थियो । काउन्टर अट्याकमा केहि अवसर सिर्जना गरेपनि प्रतियोगितामा हालसम्म गोल नखाएको इंग्ल्यान्डको डिफेन्सले संयमित प्रदर्शन गरेको थियो । यो संगै युके्रनमाथि ४–० गोलको अन्तरले सानदार जित निकालेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...