Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा मोटरसाईकल दुर्घटनामा परी सिंहका मृत्यु

Company Register

मकवानपुरको मनहरी गाउँपालिका ९ खरङ्गामा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीका अन्जादी ३० वर्षीय अंशु कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । शनिबार मनहरी बाट हेटौंडा आउँदै गरेको लु १५ प ३७४३ नंबरको मोटरसाईकल खरङ्गामा अनियन्त्रित हुँदा दुर्घटना भएको र चुरेहिलमा उपचारको क्रममा सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...