लक्ष्मी थापा

कवि तथा गीतकार लक्ष्मी थापाको शब्द तथा दिनेश गौतमको स्वरमा रहेको म्युजिक भिडियो ‘प्रिया’  सार्वजनिक भएको छ । वियोगान्त कथा बोकेको मार्मिक यस गीतमा सोहितराज ढुङेल ,अस्मिता ढुङ्गाना ,हरि ठकुरी ,मौसमी खनाल र कृष्ण शाहको अभिनय देख्न पाइन्छ ।

पुस्तक प्रसादको सङ्गीत रहेको यस गीतको म्युजिक भिडियो विष्णु थापाले निर्माण गर्नु भएको हो भने यसको छाँयान्कन रिवाज पौडेलले गर्नु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू