Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लक्ष्मी थापाको ‘प्रिया’ म्युजिक भिडियो सार्वजनिक

Company Register

लक्ष्मी थापा

Advertisement

कवि तथा गीतकार लक्ष्मी थापाको शब्द तथा दिनेश गौतमको स्वरमा रहेको म्युजिक भिडियो ‘प्रिया’  सार्वजनिक भएको छ । वियोगान्त कथा बोकेको मार्मिक यस गीतमा सोहितराज ढुङेल ,अस्मिता ढुङ्गाना ,हरि ठकुरी ,मौसमी खनाल र कृष्ण शाहको अभिनय देख्न पाइन्छ ।

पुस्तक प्रसादको सङ्गीत रहेको यस गीतको म्युजिक भिडियो विष्णु थापाले निर्माण गर्नु भएको हो भने यसको छाँयान्कन रिवाज पौडेलले गर्नु भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...