मकवानपुरको मकवानपुरगढीमा कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै आन्तरिक मुल्यांकनका आधारमा नतिजा सार्वजनिक गरेको हो । नतिजा गाउँपालिकाको वेबासाईटबाट हेर्न सकिने सुचनामा उल्लेख छ ।

नजिता हेर्न गाउँपालिकाको वेबसाईट लगिन गरेर हेर्ने व्यवस्था गरेको छ । नतिजा यो  लिंक  https://iemis.doe.gov.np/ ओपन गरेर हेर्न सकिन्छ ।