Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

दराजको बैंक डेज अफर शुरु

Company Register

काठमाडौं – अनलाइन बजार दराजले बैंक डेज अफर पुन शुरु गरेको घोषणा गरेको छ । माछापुच्छे बैंक, मेगा बैक र हिमालयन बैकसँग सहकार्यमा गरी असार ३ देखि यो अफर लागु भएको जनाएको छ ।

Advertisement

यस अफरमा ग्राहकले प्रिपेमेन्ट गरेमा १५ प्रतिशत र ५ सय रुपैयासम्मको छुट पाउने छन् । नेपालका अन्य बैकहरु सानिमा एनआइसी एसिया नबिल र स्ट्याडर्डसँग पनि छिट्टै बैक डेज अफर शुरु गर्ने दराजले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...