Menu

बाराको निजगढमा सनराइज बैंकको ११५औं शाखा संचालनमा

सनराइज बैंकले निजगढमा ११५ औँ शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रमा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरे । निजगढ नगरपालिकाको उप–मेयर लिला देवी लामिछाने खनालले एटिएमको उद्घाटन गरिन् ।

बैंकले ११५ वटा शाखा संख्या, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad