Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाखको बजेट प्रस्तुत

Company Register

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब विनियोजन भएको जानकारी दिएका छन् । हरेक वर्ष बजेट खर्च निराशाजनक रहेको बागमतीले ६ अर्ब बढाएर आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको हो ।

Advertisement

https://drive.google.com/file/d/12J-NXv2oZ2gYEF37M0t0gata1t4ChgJN/view

 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...