Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

थप ५३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

Company Register

आज नेपालमा ५३१६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५ लाख ७१ हजार १ सय ११ पुगेको छ ।

Advertisement

पिसीआर विधिबाट ४५ सय २४ र  एन्टिजेन परिक्षणबाट ७९२ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । कोरोना संक्रमणबाट आज थप १०१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५५ पुगेको  छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...