नेपालमा कोरोनाबाट एकैदिन २ सय २५ जनाको मृत्यु

Company Register

नेपालमा मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी थप २ सय २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोनाबाट २ सय २५ जनाको मृत्यु भएको जानकारी दिएको छ । योसँगै नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । त्यस्तै, मंगलबार नेपालमा ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...