काठमाडौं– अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ ।

गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतको भिडियोमा पुजा र आँचलसँग अभिनेता आकाश रोमान्टिक बनेका हुन् । भिडियोमा गायक रोशन पनि फिचर्ड छन् ।

गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । विधान कार्की निर्देशित भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू