गायक विनय कार्कीको ६ वर्षिय छोरी आरोहीको पहिलो म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

अनलाइन पत्र संवाददाता२०७७-०३-०३ No Comments

गायक बिनय कार्की (केटु) को ६ बर्षीय छोरी आरोही कार्कीले पहिलो पल्ट नयाँ गीत ‘नमस्ते गर्छु म’ को म्युजिक भिडोयो सार्बजनिक गरेकी छन् । बाबा छोरी मिलेर नयाँ गीत को साथमा सांगीतिक क्षेत्रमा आरोहिले पाइला चालेकी छन् ।

पहिलो पल्ट गायन मा प्रयास गरे पनि ६ बर्षिय आरोहीले निकै राम्रो संग आवाज दिएकी छन् । उक्त गीतमा गायक बिनय कार्कीकै शब्द संगीत संगीत रहेको छ । गायक बिनय कार्की संगीतकार संगीत संयोजक समेत पनि हुन् ।

भिडियो हेर्नुहोस्

https://youtu.be/O7eL6Lpm-p0
Ad
Ad