Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

राजेश र अस्मिताको आवाजमा ‘छेपारो’ रिलिज (भिडियो)

Company Register

काठमाडौं – गायक राजेश राई र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत रिलिज भएको छ । पदम साधना कुलुङको शब्द, उर्गेनको संगीत तथा कमल सौरागको एरेञ्ज रहेको ‘छेपारो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

Advertisement

गीतलाई जीवन बाबुले मिक्सिङ/मास्टरिङ गरेका हुन् । ‘द ट्यून्स क्रियशन’ युट्युव च्यानलमार्फत् रिलिज गरिएको ‘छेपारो’ गीतको भिडियोमा टिम कार्टून र बिम्बू मगर फिचर्ड छन् ।

टिम कार्टूनको निर्देशनमा तयार भएको भिडियोमा सुविन सी अधिकारी र राम घलेको कोरियोग्राफी रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेका गीतको भिडियोलाई ह्लाक्पा डी लामाले सम्पादन गरेका हुन् ।https://www.youtube.com/watch?v=Nh1EqeYPXF4&feature=emb_title
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...