गायक शैलेन्द्र मुडबरीको नयाँ गीत ‘घुम्न जाउँ न’ युट्युबमा सार्वजनिक भएको छ। ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको गीतमा राम सिटौलाको शब्द तथा संगीत छ।

सरोज अधिकारीको परिकल्पना र निर्देशनमा बनेको गीतको भिडिओ सम्पादन  सुरोज अधिकारीले गरेका छन्। फास्ट बिटको रोमान्टिक गीतको भिडिओ कोरियोग्राफी सरोज अधिकारी र पेम्बा मगरले गरेका हुन्।

विश्व अधिकारीको संगीत संयोजनमा बनेको गीत विप्लव अधिकारीको मिक्सिङ र मास्टरिङमा तयार भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू