
नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ५९ हजार नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या २० हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ । यसअघि सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




