गायिका सोना अमात्य र विवेक सिंह ठकुरीको आवाजमा नयाँ गीत बजारमा आएको छ । ‘सोच बेलैमा’ बोलको गीतलाई शशी थापाले कोरेका हुन् l भने, लय सिर्जना पनि थापाकै रहेको छ l भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । नवराज  उप्रेतीको छायाँकन रहेको भिडियोमा गरिमा शर्मा, गोविन्द सिंह विष्टको मोडलिंग छ । सुरेन बस्यालको कोरियोग्राफी समावेश भिडियोलाई सोनाकै आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l सोनाले यसअघि मेरो माया करोडमा गीत ल्याएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू