कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को आइतबार बसेको बैठकले सहरी क्षेत्रमा ५०० संक्रमित र पहाडि क्षेत्रमा २०० संक्रमित पुष्टि भएमा लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई दिनसमेत सीसीएमसीले सिफारिस गरेको छ । सीसीएमसीले सबै परीक्षा स्थगित गर्न सिफारिस समेत गरेको छ।