Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सहरमा ५ सय र पहाडमा २ सय संक्रमित नाघे लकडाउन हुनसक्ने

Company Register

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को आइतबार बसेको बैठकले सहरी क्षेत्रमा ५०० संक्रमित र पहाडि क्षेत्रमा २०० संक्रमित पुष्टि भएमा लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई दिनसमेत सीसीएमसीले सिफारिस गरेको छ । सीसीएमसीले सबै परीक्षा स्थगित गर्न सिफारिस समेत गरेको छ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...