Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

उपत्यकामा निषेधाज्ञा गर्ने तयारी

Company Register

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बस्ने बैठकले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लगाउनेबारे छलफल गर्ने भएको छ। सीसीएमसीको आइतबारको बैठकले सहरी क्षेत्रमा ५०० भन्दा सक्रिय संक्रमितको संख्या नाघे स्थानीय प्रशासनले निषेधाज्ञालगायतका निर्णय गर्नसक्ने भनी मन्त्रिपरिषद्‌मा सिफारिस गरेको थियो। काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले कडाइको विकल्प नभएकाले के गर्ने भन्नेबारे सोमबारको बैठकले निर्णय गर्नेछ। उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी छ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...