काठमाडौं – चक्र बमले ए जुनु बोलको नयाँ गीत  बजारमा ल्याएका छन्। गायनमा उनलाई मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडियोमा पनि उनले मुख्य भुमिकामा अभिनय गरेका छन्।

उनीसँगै रचना गौतमको अभिनय देख्न पाइनेछ । बमले आवाज दिएका र अभिनय गरेका ओए काजल, भन साली, झुम्का झलक्कैलगायत गीत चर्चित छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू