स्मिता दाहाल र महेश भण्डारीको स्वरमा “ए काली भागौँ यस पाली” रिलिज भएको छ ।

गीतमा दीपक आचार्यको शब्द तथा संगीत रहेको छ l  भिडियोमा वर्षा राउत , केदार घिमिरे “माग्ने बुढा” यमन श्रेष्ठ,सन्देश लामिछाने,सुरेश थापा र निशान बजगाईँको अभिनय रहेको छ । उदय राज पौडेलको संगीत संयोजन , किशोर थापाको मिक्सिङ मास्टरिङ् र सुप्रीम पराजुलीको सम्पादनमा भिडियोलाई तयार पारिएको छ । दीपक आचार्यले निर्देशन गरेको भिडियोलाई आमा अग्नि कुमारी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू