Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७७ चैत २६ गते बिहीवार, हेर्नुहोस् तपाइको आजको राशिफल

Company Register

तपाईको आजको  राशीफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईले शुभ तथा लाभदायक स्थानको यात्रा होला, माता पिता तथा पृयजनसँग मिलन होला, धनमानमा वृद्धि होला, नसोचेको स्थानबाट धन प्राप्त होला।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
शैक्षिक गतिविधिबाट सफलता मिल्नेछ, चारैतिर शुभ मात्र होला, तपाईंको कुरा तथा वचन कसैले नकाट्लान,घर जग्गामा वृद्धि होला, सौभाग्यमा वृद्धि हुनुका साथै राज्यपक्षबाट लाभ होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाईंलाई आज शत्रु तथा चोर भय होला, अपमानित भईएला सोचबिचार गरेर मात्र बोल्नुहोला, मध्यान्ह पछी भने सौभाग्यदायक तथा कार्यसिद्धि योग छ|

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाईंलाई आफ्नो व्यवसाय तथा पेशामा लाभ होला, गाडी घोडा तथा घर जग्गा किन्ने योग छ , भने अपरान्ह पछी शस्त्र तथा शत्रुबाट कष्ट होला , बोल्दा वा काम गर्दा होसियार रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कुनै नयाँ कार्यको शुरूवात होला, मनोकामना पुर्तिहोला, मान सम्मान प्राप्त होला,परिवारमा कुनै नयाँ सदस्यको आगमन होला, लामो तथा छोटो दुरिको अर्थपुर्ण यात्रा होला,शैक्षिक क्षेत्र सफल हुनेछ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...