|
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
|
|
साथीभाईसंगको
सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र
धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।
|
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
|
|
प्रतिष्ठित
काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल
हुनेछ । दाम, इनाम
र प्रतिष्ठा हातलागी हुने समय छ ।
|
|
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
|
|
सहयोगीहरूले
राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र
व्यापारमा विशेष फाइदा हुनेछ ।
|
|
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
|
|
बिना
प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।
सहयोगीहरूले काममा साथ दिनेछन ।
|
|
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
|
|
विशेष सभा समारोहमा सहभागी बन्ने
मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार
गर्ने मौका छ ।
|
|
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
|
|
टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा
हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।
|
|
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
|
|
सोचेको आटेको काममा सफलता मिल्नेछ ।
आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा
हुनेछ ।
|
|
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
|
|
साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ
उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त
हुनेछ ।
|
|
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
|
|
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन
सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ
मिल्नेछ ।
|
|
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
|
|
काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत
गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ
।
|
|
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
|
|
नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ ।
साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला
मिल्नेछ ।
|
|
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
|
|
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा
रोकिएका कामहरु सफल हुनेछन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी
काममा रुची बढ्नेछ ।
|